वीरगंजको गण्डक बाट थप १२ जना कोरोना लाई जितेर घर फर्किए

काठमाडौं :- वीरगंजको गण्डक अस्पताल बाट आज कोरोना संक्रमित कोरोना लाई जितेर घर फर्केका छन । वीरगंजको गण्डक अस्पताल बाट आज फेरि १२ जना कोरोना संक्रमित कोरोना लाई जितेर घर फर्केका छन|कोरोना लाई जितेर घरफर्कनेमा पर्साको ७ जना ,बाराको ३ जना तथा रौतहटका २ जना गरी १२ जना कोरोना लाई जितेर घर फर्केका छन ।

प्रतिक्रिया दिनुहोस