टोखामा मोटरसाइकल दुर्घटना

काठमाडौको टोखामा आज बिहान तीन वटा मोटरसाइकल एकआपसमा ठोक्किदा दुर्घटना भएको छ ।

उक्त दुर्घटनामा परि दुई मोटरसाइकल चालकको मृत्यु भएको छ ।

मोटरसाइकल तीब्र गतिमा भएको हुँदा दुर्घटना हुन गएको स्थानीयले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस