लकडाउनमै नेपाल एयरलाइन्सको विमान जापान पुग्यो

शुक्रबार राती नेपाल एयरलाइन्सको विमान जापान प्रस्थान गरेको छ ।

कोरोनाका कारण नेपालमा रहदै आएका जापनी नागरिक तथा नेपाली यात्रुलाई लिएर विमान जापनको नारिता प्रस्थान गरेको हो ।

लकडाउनका कारणले नेपालमा रहदै आएका २६८ नेपाली तथा जापानी यात्रुलाई शुक्रबार राति विमानद्वारा जापान पुराइएको हो ।

विमानमा २६८ यात्रु रहेका थिए। जस मध्य १९७ नेपाली नागरिक हुन् । जो अहिले जापानमा रहदै आएका छन् ।

प्रतिक्रिया दिनुहोस