पाकिस्तानमा भएको विमान दुर्घटना प्रती प्रधानमन्त्री ओलिले यसो भने,

पाकिस्तानमा भएको विमान दुर्घटना प्रती प्रधानमन्त्री केपि ओलिले दुख व्यक्त गरेका छन् ।

साथै उक्त दुर्घटनामा ज्यान गुमाउने प्रती र सिङ्गो पाकिस्तानी सरकार प्रति समवेदना प्रकट गरेका छन् ।

यसै सङै उक्त दुर्घटनामा घाइतेहरु प्रती शिघ्र स्वास्थ लाभको कामना पनि गरेका छन् ।

यस्तै, भारतीय प्रधानमन्त्री नरेन्द्र मोदिले पनि समवेदना प्रकट गरेका छन् ।

प्रतिक्रिया दिनुहोस