थप २० जनामा कोरोना संक्रमण 

नेपालमा आज कोरोनाका थप २० जना संक्रमीत फेला परेका छन् ।

संक्रमीत मध्ये १४ जना बाके,३ जना कैलाली,१ जना डडेलधुरा, १ जना मोरङ र अन्य १ जना बैतडीका रहेका छन् ।

यो संगै नेपालमा कोरोना संक्रमीत ५०७ पुगेका छन् ।

प्रतिक्रिया दिनुहोस