थप ३० जनामा कोरोना संक्रमण

नेपालमा आज कोरोनाका थप ३० जना संक्रमीत फेला परेका छन् ।

संक्रमीत मध्ये ९ जना कपिलवस्तुका,सर्लाहीका १५ जना, नवलपरासीका ४ र अरु २ जना चितवनका रहेका छन् ।

यो संगै नेपालमा कोरोना संक्रमीत ४८७ पुगेका छन् ।

प्रतिक्रिया दिनुहोस