उसिनेको मकै 

मुलुकभर कोरोनाले तहल्का मच्चाएको छ । कहिले सम्म समाप्त होला कुनै एकिन जानकारी नै छैन । सबै को यो साझा र टाउको दुखाइको बिषय बन्न पुगेको छ । यति बेला सबै कोरोनाको महामारी को अन्त्यको कामना गर्दै छन् । नेपालमा पनि अस्ति भर्खरै दिप प्रज्वलन गरियो ।

सरकारले घोषणा गरेको लकडाउनमा कतिपयले झन्झट खेपिरहेका छन् त कतिपयले परिवार सङ्ग लामो छुट्टी मनाइरहेका छन् ।

बिदेशी खवरहरुमा त यस्तो पनि आइसक्यो लकडाउनमा श्रीमानले हरेक क्षण क्षणमा सेक्सको प्रस्ताव राख्दा श्रीमति आजित हुँदै लकडाउन खुलाउन आग्रह पनि गरेकी थिइन् , बिचरी त्यि महिला ।

तर यसो मात्र नभई यो समयमा राम्रो सम्बन्ध स्थापित गर्नु पर्दछ । माया मोहले परिवार लाई एक ढिक्को बनाउन सक्नु पर्दछ । अहिले घर्मी को महिना छ । कहिलेकाहीँ परिवार सङ्ग बसेर मिठा मिठा कुरा गर्दै फ्रीज मा राखेको चिसो पानी खानु होस्। दिमाग ठन्डा बनाउनुहोस ।

अझ नभए गाउघरमा यति बेला मकै फल्ने समय पनि हो । उसिके को मकै को साथमा अलिकति पिरो चट्नी बनाएर खानुहोस । यसो गर्दा लकडाउन झन्झटिलो नभई अझ थपियोस जस्तो हुन्छ ।

साथै यस महामारीबाट सबै जोगियौ अनि अरुलाई पनि जोगाउ ।

प्रतिक्रिया दिनुहोस