भारतीय मिडिया जस्तो बकम्फुसे हल्ला हैन, प्रमाण को आधारमा बोल्छौ; रबि लामिछाने

नेपालको सिमा अतिक्रमणको बिषयमा भारतीय मिडियाहरु हावाको भरमा बोलिरहेका छ्न । नेपालले नयाँ नक्सा सर्बजनिक गरे संगै यो विवादले भारतीय मिडिया ततेका छन ।

यो संगै नेपालका चर्चित संचारकर्मी रबि लामिछानेले न्युज २४ द्वारा संचालित कार्यक्रम मार्फत आज सत्य तथ्य बिषयमा कार्यक्रम निर्माण गर्ने तयारीमा रहेको बताएका छन ।


भारतीय मिडिया ले जस्तो बकवास हल्ला को पछि नलाग्ने पनि उनले आफ्नो सामाजिक संजाल मार्फत जानकारी गराएकाछ्न । यस कार्यक्रम निर्माण गर्न विशेष तयारी गरेको समेत बताएकाछन ।

प्रतिक्रिया दिनुहोस