अहिलेको अवस्थामा ओलीको विकल्प खोज्नु मुर्खता – आदर्श मंडल

काठमाडौं :- बितेको डिसेम्बर २१ देखी चिनको उहान सहर बाट सुरू भएको कोभिड–१९ अर्थात कोरोना चिन हुदै बिश्वको विभिन्न राष्ट्रहरुमा पुगेको छन ।।

विश्वभरिको हरेक देश कोरोना जस्तो महामारी संग लडाइँ गर्ने तयार हुँदै छ्न तर हाम्रो देश नेपालमा राजनीतिका विद्वानहरु त अहिलेको परिस्थितिमा सरकार परिवर्तन गर्ने खोज्दै छ्न यो कुरा सुहाउने लायक नै छैनन् । यस्तो महामारी संग लड्नु समयमा सरकार फेरबदल गर्नु शोभा दिदैन । विगत देखि हालसम्म गरेको काम ले मलाई लाग्छ कि अरु प्रधानमन्त्री त सफल प्रधानमन्त्री त केपी ओली नै हुन । अहिलेसम्म हाम्रो प्रम ले गरेको कामहरु यी हुन ।
केपी_ओलि:
१, संविधान निर्माण ।
२, भारतिय नाकाबन्दीको विरोध।
३, जातीय राज्य सहितको १३ राज्यको नाराको अन्त्य।
४, भारतिय हेपाहा प्रवृतिको अन्त्य।
५, स्थानीय निकाय निर्वाचनमा बहुमत सहित एमाले विजय।
६, धर्म प्रचार गर्ने बेलायती राजदुतको फिर्ता।
७, लगानी मैत्री वातावरण।
८, उग्रवामपन्थी अतिवादको अन्त्य सँगै वामपन्थी एकीकरण।
९, Ncell कर असुली ।
१०, वालुवाटार लगायत सरकारि जग्गा घोटलाको पर्दाफास।
११, २ नयाँ क्षेत्रिय अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण तिव्र।
१२, राष्ट्रिय गौरवको आयोजनाहरुको काम तिव्र।
१३, चिनियाँ महामहिम राष्ट्रपतिको नेपाल भ्रमण।
१४, कोरोना प्रकोप अघिको दोस्रो चौमासिकमा २१ अर्बले व्यापार घाटामा कमि।
१५, अन्तरदेशीय पेट्रोलियम पाईपलाईनको निर्माण।
१६, कोरोना प्रकोप अघि सम्म ६.८% को आर्थिक वृद्धिदर। १७, देशभर विकास निर्माणको काम तिव्र।
१८, तुईन युगको अन्त्य।
१९, लोडसेडिङबाट मुक्ति।
२०, काठमाडौं निजगढ द्रुत राजमार्ग निर्माणमा भारतिय ठेक्का खारेज।
२१,पश्चिमा शक्ति केन्द्रको अनावश्यक चलखेलमा नियन्त्रण।
२२, सुन, तामा, पेट्रोलियम पदार्थ युरोनियम लगायतका पदार्थको खानिको अनुसन्धान तथा परिक्षण।
२३, नयाँ तथा पुराना भ्रष्टाचारका फाईलमाथि छानविन एवं कार्वाही।
२४, नेपाल वायुसेवा निगमका जहाजहरुको जापान चिन लगायत गन्तव्यमा वृद्दि।
२५, विश्वभर फैलदै गएको कोरोना भाईरसको महामारीको प्रभावमा नियन्त्रण।
२६,रेलको काम पनि धमाधम हुदैछ।
२७,राजधानिमा भुमिगत तार बिच्छाउने काम पनि चल्दैछ,
२८, काठमाडौका सडकहरु त झन चिल्ला भैसके।
२९, रास्ट्रीय गौरवका आयोजनाहरु धमाधम अघिबढिरहेका छन,देशका विभिन्न भागका सडकहरु तिब्र गतिमा चौडा बनाइदैछ,सुरुङमार्गहरु पनि बनाइदैछ,देशको आर्थिक सुचक ओलिले इतिहासकै उच्छ बिन्दुमा पारेका छन,
३०,देशमा राजनैतिक स्थायित्वको पनि बिकाश गरेका छन,समृद्धिका मुर्छित सपनाहरुलाइ साकार पार्न हिडेका छन ।

मेरो विचारमा सरकार बदलिनु शोभा दिदैन त्यसैले मेरो विचारमा सफल प्रधानमन्त्री केपी ओली बाहेक कोइ हुन सक्दैनन् त्यसैले कम्तीमा ५ बर्ष सम्म सफल साथ सरकार टिक्न दियो किनभने जुन प्रधानमन्त्रीको समय र परिस्थिति जति पनि खराब वा राम्रो किन नहोस् तब पनि उहाँको डिक्सनरीमा डराउने शव्द नै छैनन् त्यसले केपी ओली जस्तो प्रधानमन्त्रीक कोइ हुन सक्दैन ।।
IamwithPmKpOli🇳🇵
आदर्श मंडल
अनेरास्ववियू विद्यार्थी नेता

प्रतिक्रिया दिनुहोस