मलाई एउटा असल युवा राजनीतिकर्मी बन्नु छ – अनेरास्ववियू नेता मंडल

काठमाडौं :- बितेको डिसेम्बर २१ देखी चिनको उहान सहर बाट सुरू भएको कोभिड–१९ अर्थात कोरोना चिन हुदै बिश्वको विभिन्न राष्ट्रहरुमा पुगेको छन ।

बिश्वव्यापी रूपमा फैलिएको कोभिड -१९ अर्थात् नोबल कोरोना भाइरस जसले विश्वमा तहलका मच्चाएका छ्न । जसले गर्दा करिब २ लाख मान्छेले ज्यान गुमाएका छ्न । त्यसता महामारी लाई नेपाल सरकारको लकडाउनको निर्णय पालाना गरेर त्यस्तो महामारीलाई त म मात दिन सकेको छु । अनि ज्यान र भबिस्यको प्रवाह किन गरौं म त्यसले मलाई न ज्यानको प्रबाह छ न मलाई भबिस्यको प्रबाह छ । किन गरौं ज्यान र भबिस्यको प्रबाह त्यो गरेर केही फाइदा हुने वाला छैनन् । किनभने बिधिको बिधान कसैले मेट्दौन । ज्यान र भबिस्यको प्रबाह गरे भने म पनि लालची भए जस्तो नै हुन्छ । किन म डराउने गरौं सत्यता लेख्ने माथि जसले सोच्ने गर्छ तिम्रो भबिस्य नै खराब गर्छु त्यो गरियोस् मलाई त्यो ले केही फरक पर्दैनन् । एउटा यी सोचको कारण मलाई न कहिले ज्यानको प्रबाह हुन्छ न मलाई भबिस्यको “बिग्रे आफू बिग्रेने छु सप्रे सारा देश सुधार छु ” यति कुरा म जहिले नै याद गर्दा त मेरो अत्मबिस्वाश धेरै नै मजुबत भाइहल्छ ।

ज्यान र भबिस्यको प्रबाह किन गरौं म मलाई त एउटा असल युवा राजनीतिकर्मी बन्नु छ ?
म एउटा असल राजनीतिकर्मी भएर पनि ज्यान र भबिस्यको प्रबाह गरेर फाइदा होईन घाटा मात्रै मिल्छ । जसले ज्यान र भबिस्यको प्रबाह गर्छ त्यो ब्याक्ती स्वार्थ बन्ने जान्छ । म जब ज्यान र भबिस्य प्रवाह गरे भने म पनि आफ्नो जीवन र भबिस्यको लालची हुने पुग्छु । मलाई लालची होईन एउटा असल समाज सेबी बन्नु छ । मलाई डराएर जिन्दगी जिउने छैन बरु म द्वारा भ्रष्टाचारी, चोर ,लुटेरा नेतालाई डराएर जिन्दगी जिउने बाध्य बनाउ छु ।

सत्यता लिख्दा त धम्की त आइहाल्छ नि ?
ठुलो अलोचक छु सानो तिनो धम्की त आइहाल्छ नि भ्रष्टाचारीलाई मेरो लेखेको सत्यता ले धर्य रहन न दिदैन अनि आउँछ मलाई ज्यान देखि भबिस्य खराब गर्ने को धम्की । मेरो बा ले भन्छन सत्यता लेख्दा जाउ हरेक झनझट झल्ने तयार छु । अनि म किन गरौं भबिस्य र ज्यानको प्रबाह ।

ज्यान र भबिस्य संग किन डराउने गरौं म ?
बिश्वव्यापी रूपमा फैलिएको कोभिड -१९ अर्थात् नोबल कोरोना भाइरस जसले विश्वमा तहलका मच्चाएका छ्न । जसले गर्दा करिब २ लाख मान्छेले ज्यान गुमाएका छ्न । के त्यो महामारी बाट ज्यान गुमाउनु भएको ब्याक्ती लाई पनि धेरै ज्यान र भबिस्यको प्रबाह थियो होला तर विधीको बिधान अनुसार नै सबैलाई चल्नु पर्छ त्यसैले म किन ज्यानको प्रबाह गरौं ।

आदर्श मंडल
अनेरास्ववियू विद्यार्थी नेता

प्रतिक्रिया दिनुहोस