सुगम एण्ड कालिस्थान कन्ट्रक्सनमा कार्यरत डोजर हेल्पर मृत्युको मुखमा

 

हिमाल विश्वकर्मा – इलाम नगरपालिका- ५ बयरबोटे बखोर घर भएका १९ वर्षीय सोम नाथ ढकाल २०७६ चैत ६ गते डोजरमा ग्रीज गर्दा गर्दै टाउको दुख्यो भनेर छट्पटीदै चक्कर आयो भनेर ढलेको थिए। झापा जिल्ला अर्जुन धाराका गोपाल शर्मा दवाडीको अपरेटर छत्र ब. बिस्टले चलाउने मेसिनमा एक वर्ष देखि हेल्पर रुपमा काम गर्दै आएका ढकाल २ हप्ता देखि त्री.वि शिक्षण अस्पताल काठमाडौको आइ सी यु कक्षमा उपचार्थ छ्न।

उनलाई बल्ड क्यान्सर भएको र उनको उपचारको लागि करिब १८ देखि २० लाख सम्म खर्च जुटाउन पर्ने अस्पताल श्रोतले बताइएको छ। आर्थिक अवस्था कमजोर भएको ढकाल अहिले मृतुको मुखमा छ्न। हस्पिटलको बेडबाटै उनले नेपालको सम्पूर्ण डोजर मालिक , अपरेटर , हेल्पर र सहयोगी मन हरुलाई आफुलाइ सकेको आर्थिक सगयोग गरेर आफ्नो ज्यान बचाइदिन अनुरोध गरेका छ्न।

प्रतिक्रिया दिनुहोस