साइप्रसमा रहेका नेपालीको अवस्था बुझ्न प्रधानमन्त्रीले गरे टेलिफोन संवाद 

अहिले बिश्वभर कोरोनोको महामारी फैलिएको छ । नेपालीहरु रोजगारीका लागि विभिन्न मुलुकहरूमा पुगेका छन ।

त्यहा रहेका नेपालीहरुको अवस्था बुझ्न बेला बेला प्रधानमन्त्रीले टेलिफोन अथवा भिडियो मार्फत त्यस क्षेत्रका निकायहरु संग नेपालीहरुको स्तिथी बारे बुझिरहेका छ्न ।

यस्तै आज मात्रै प्रधानमन्त्री वलिले साइप्रसका राष्ट्रपति संग टेलिफोन मार्फत त्यहा रहदै आएका विद्यार्थी सहित अन्य पेशा मा संलग्न रहेका नेपालिहरु को बारे मा चासो देखाएका छ्न ।

त्यहा रहेका नेपालीहरु कुनै अप्ठ्यारो अवस्थामा नरहेको र उपयुक्त हेरबिचार पनि भैरहेको साइप्रास का राष्ट्रपतिले प्रधानमन्त्री वलि संग टेलिफोन को क्रममा बताएका हुन ।

प्रतिक्रिया दिनुहोस