दयाह्याङको त्यो पुरानो पारिवारिक तस्बिर

अहिले नेपाल कोरोनाको कारण लकडाउनमा छ । नेपाली कालाकारहरु पनि यति बेला लकडाउन मै छन । यो समय मा घरमै बस्नु उचित ठान्दै ब्यस्त तथा चर्चित कलाकारहरु परिवार संगै रमाइरहेका छ्न ।

यति बेला अभिनेता दयाह्याङ राई पनि परिवार सङ्ग सुरक्षित तरिकाले घर मै बसेका छ्न । उनी यो समयमा पुराना तस्बिर हरु सामाजिक संजालमा साझेदार गर्दै बिताइरहेका छ्न ।

केही समय अघि उनले आफ्ना केही तस्बिर , साथिभाइ संगका तस्बिर , दिदिबहिनी संग तथा केही पुराना झल्को दिने तस्बिरहरू पनि साझेदार गर्दै आएका छ्न ।उनका प्रसंसक हरु यी तस्बिर हेर्दै दङ्ग समेत परेका छ्न ।


हालै मात्र पुन: उनले सामाजिक संजाल मा परिवार सहित को पुरानो तस्बिर साझेदार गरेका छ्न । जस्मा उनका पिता , माता , बहिनीहरु र आफू छन । यो तस्बिरलाइ समेत उनका प्रसंसक हरुले निकै रुचाएकाछ्न ।

प्रतिक्रिया दिनुहोस