पर्यटन मन्त्रीद्वारा नेकपा स्थापना दिवसको शुभकामना

संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले सामाजिक संजाल मार्फत (अप्रिल २२) नेकपा स्थापन दिवस को स्मरण गर्दै सम्पुर्ण कार्यकर्ता एवं देश बासीलाई शुभकामना दिएका छन् ।

अहिले कोरोनो माहामारीका कारण बिश्व त्रसित भएको बेला सबै एकसाथ भेला भएर सुभकामना आदानप्रदान गर्न नपाए पनि पार्टीको लक्ष्य , उदेश्य , गन्तव्य , मन , भावनामा सबै संगै रहेको अनुभुती दिलाएका छ्न । र उनले सधै सङै रहने पनि बताएका छन् ।

भौतिक दुरि कायमै रहे पनि भावनात्मक दुरि नजिक रहेको उनको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस