जनता कोरोना सँग लड्ने कि पानी सँग : नेता मंडल

काठमाडौं :- डिसेम्बर २१ बाट चिनको उहान सहरबाट सुरू भएको कोभिड–१९ अर्थात कोरोना चिन हुदै विभिन्न रास्ट्रहरुमा पुगेको छन । यस बिच अहिले सम्म संक्रमित संख्या बदैद छन् । यस बिच विश्वमा कोभिड–१९ ले मच्चाएको तहल्काको उच्च जोखिममा नेपाल रहेको छ । त्यो भन्दा विकारल समस्या ४-५ महिना देखि नालाको पानी जस्ताको तस्तै ।

नेकपाको भातृ संगठनको अनेरास्ववियू विद्यार्थी नेता आदर्श मंडल ले भन्छ एकतर्फ कोरोना कहर छ्न त एकतर्फ पानीको नहर छ्न तब पनि धनुषा जिल्लाको नगराईन नगरपालिकाको वार्ड न.६ मा करिब ४-५ महिना देखि बाटोमा पानीको कारण स्थानीय पीडितमा छ्न । तब पनि यस नगरपालिकाको मेयर देखि यसै नगरपालिकाको वार्ड अध्यक्ष कुनै किसिमको यो नाला प्रति चासो नै राखेको छैनन् ।

नेता मंडल भन्छन् कि यो बाटो सम्बन्धी नेकपाको प्रत्यासी वार्ड अध्यक्ष द्वारा निवेदन दिए पनि त्यो नाला सम्बन्धी त्यो कुरा प्रति सुनावाइ प्रति चासो नै राखेको छैनन् । स्थानीय भन्छ कि एकतर्फ कोरोनाको कारण घर बाहिर जाने नै गाह्रो त एकतर्फ घर भित्र पानी पस्नेको डर छ्न अनि भन्छ प्रदेश न.२ सरकार द्वारा पठाएको राहत पनि पुगेको छैनन् । नेता मंडल भन्छ मलाई लाज लाग्छ यस्तो कुरा समाजिक संजालमा लेख्ने किनभने यही गाउँ नजिक नेपाली कांग्रेस जस्तो शक्तिशाली पार्टीको केन्द्रिय उप-सभापति बिमलेन्द्र निधि जि गाउँको नजिकै यस्तो अवस्था कम्तीमा ४-५ महिना देखि भए पनि समस्या समाधान भएको छ्न । जनता कोरोना र पानीको कारण त्रसित छ्न तब पनि नगरपालिका लाई यो समस्या प्रती चासो छैनन् नेता मंडल ले बताए ।।

प्रतिक्रिया दिनुहोस