कोरोना विरुद्धको युद्ध जित्नु छ, त्यसैले आत्मविश्वास बलियो पारौ

काठमाडौं :- गएको डिसेम्बर २१ देखी चिनको उहान सहर बाट सुरू भएको कोभिड–१९ अर्थात कोरोना चिन हुदै बिश्वको विभिन्न राष्ट्रहरुमा पुगेको छन ।

यस बिच नेपालमा पनि अहिले सम्म संक्रमित संख्या बदैद छन् । कोरोना भाइरस अर्थात (COVID-19)महामारीको कहरले संसारको प्राय सबै देश्का जनताहरु त्रसित छ्न।भाइरस बाट अहिलेसम्म २४ लाख ७ हजार ३ सय ३९ जना संक्रमीत छ्न ,एक लाख ६५ हजार ६९ जनाको मृत्यु भइसकेको छ्न भने ६ लाख ०७ हजार २३ जना निको पनि भइसकेको छ्न तर संक्रमण र मृत्यु दिनदिनै थमि सकिरहेका छैनन् ।

एकतर्फ कोरोनाको कहर त एकतर्फ भोक प्यास रहर जनता यी दुबैको कारण त्रसित छ्न । यस्तो आपत बिपतको समयमा जनप्रतिनिधिहरु कहाँ लुकेको छ्न । जसले चुनावको बेलामा जनताको घर घरमा पुगेर आफ्नो आफ लाई जनताको सेवक छु भन्दै भोट माग्ने नेता यस्तो महामारीमा कहाँ गायब हुनु भएको छ । चुनावको बेलामा ठुलो ठुलो गपशप तर महामारी आउँदा गायब हुने नेता लाई चिन्ने सहि समय हो । कतिपय ठाउँमा यदि राहत दिने पनि पुग्छ जनप्रतिनिधि त पार्टीवाद, जातिवाद,नातवाद हिसाबले मात्रै दिने गर्दै छ्न ।

हरेक ठाँउमा राहत पनि मेरो जानकारी अनुसार ९० प्रतिशात नाम पार्टीवाद, जातीवाद, नातावाद को हिसाबले राहत बितरण हुँदै छ्न । मेरो बिचारले राहत पार्टीवाद, जातीवाद, नातावादको हिसाबले नबाड्नु होस् यस्तो महामारीको समयमा पनि पार्टीवाद, जातीवाद, नातावाद न छुट्याउनु होस् अहिलेको समयमा राहत पाउने ब्याक्तीको जायज नाम मुल्यांकन गरेर गरिब,विपन्न , असहाय , मजदुर ,तथा ज्यालादारीमा काम गर्ने व्यग्ति ले मात्रै पाउँदा उचित हुन्छ ।
जनप्रतिनिधिहरु लाई मेरो २ प्रश्न प्रतिक्रियाको आश राख्दै छु
* किन छुट्याउनु गर्छ राहतमा पनि पार्टी सिलेट के उ नेपाली मान्छे हुँदैन कि ?
* महामारी पनि पार्टीको ब्याक्ती धनी भएपनि राहत पाउने र तर अरु पार्टीको गरिब भए पनि किन राहत न पाउने ?

प्रतिक्रिया दिनुहोस