नेपालयन खबरको सम्पूर्णमा अनुरोध

काठमाडौं :- महामरीको रुपमा फैलिदै गएको (कोभिड१९) करोना भाइर्स एक मान्छेबाट अर्को
मान्छेमा सजिलै सर्ने भएकाले एवम् छिमेकी कोरोना भाइरस फैलिरहेको मूलुकहरुमा
सन्दर्भमा हाम्रो देशलाई पनि उच्च सम्भावित जोखिममा रहेको हुनाले उक्त महामारीलाई
मध्यनजर गरी सरकारले लगाएको लकडाउनको समय अवधी सम्म घर भित्रै बसौं।
(कोभिड१९) करोना भाइर्स महामारीलाई मध्यनजर गरी नागरिक समाज,समाजसेवी, पत्रकार, पेशाकर्मी तथा व्यापारी सहित सम्पूर्ण नेपालीलाई सतर्कता अपनाउन नेपालयन खबरको अपिल।
सबै नेपालीमा नेपालयन खबरको अनुरोध।
१. नियमित रुपमा साबुन पानीले मिरची मिची कम्तीमा पनि २० सेकेन्डसम्म हाथ धुने ।
२. खोक्दा र हांछ्यू गर्दा नाक र मुख छोपेर मात्र गर्ने
३. विरामी स्याहारमा संलग्न हुंदा मास्कको प्रयोग गर्ने
४. ज्वरो आउने, घांटी दुख्ने तथा स्वास फेर्न गाहो हुने जस्ता समस्य देखिएमा नजिकको स्वास्थ्य संस्थामा सम्पर्क राख्ने
५. फलू जस्तो लक्षण देखाउने जो कोहीको सम्पर्कबाट टाढा बस्ने
६. जंगली तथा घर पालुवा पशुपंक्षी संगको सम्पर्कबाट टाढा बस्ने
७. पशुजन्य मासू तथा अण्डा राम्रोसंग पकाएर मात्र खाने

गाउघर वा वजार छेत्रमा यदि कोहि विदेश वाट आई क्वारेन्टाइनमा नवसेको वा बस्न नमानेको व्यक्ति छन् भने तुरुन्त स्थानीय निकाय वा प्रहरी प्रशासनमा खवर गरौ।आफु पनि कोरोना बाट बचौ र अरुलाई पनि बचाऔ।

नेपालयन खबर नयाँ बानेश्वर काठमाडौं

प्रतिक्रिया दिनुहोस