गेहेन्द्रसँग बर्षौ देखि छुटेकी काल्पनिक पात्र सरुलाई यसरी सम्झेँ

काठमाडौं :- मलाई भर्खर जस्तो लाग्छ तर अाज १२ बर्ष भएछ रेडियोमा सरु भन्दै मेरो आवाजले दाङ जिल्ला र आसपास का जिल्लामा गुन्जिएको आजभोलि पनि म मेरो फेसबुकमा प्रायः सरु लेख्छु धेरैले कमेन्ट पनि गर्नु हुन्छ यो सरु को ? कतिवटि छन सरु ? कुन नम्बर कि सरु ? त्यहीँ भएर पनि म आज जस्ले चिन्नु भएको छैन उहाँहरु लाइ चिनाउन चाहान्छु ।सरु हजुरको जस्ले मेरो करिब ४५ मिनेट को कार्यक्रम हरेक हप्ता नबिराइ सुन्नु भो उहाँ हो सरु ?

सरु मेरो काल्पनिक पात्र जस्को नाम उच्चारण गरे सगै म माया को बारेमा ४५ मिनेट ढुक्कले बोल्ले सरु को सरोबर हामि बिचमा आघात प्रेम थियो र त हरेक हप्ता रेडियो पत्र सुनाउन रेडियो सेट सेट मा आउने गर्थियो सरोबर ।अहिले करिब ५ बर्ष भो सरु लाइ सरोबरले आवाजले स्पर्स गर्न नपाको तर पनि मनबाट कहिले आशा को दियो मर्न दियको छैन मैले हरेक दिन फेसबुक स्टाट्स मा तिम्रो नाम नलियको सायद स्टाट्स छैन ।सरु ४ बर्ष भो यो खाडिमा तिम्रो सरोबर भौतारियको छ यौटा आशा को दियो बोकेर ।

सरु तिमिलाइ थाहा छ धेरै सरोबर हरु हरायका छन यो खाडिमा तिमि र मैले सोचे जस्तो रहेनछ खाडि नेपालिले नेपाली लुट्छ यहाँ तिमिले सिकाको स्वाभिमान पाठ अझै बिर्सेको छैन तिम्रो राजाले तर असाध्य दुखि छु रानि नेपालि चेलि फेसबुकमा लाइभ अाएर गुनासो गर्दा मलाइ भन्ने गर्छेउ नि राजा तिमि बस्ने त्यो खाडिमा जति पनि नेपाली चेलि छन् ति सबै तिम्रो मनमा सजिएकी सरु जस्तै हुन भनेर तर तिमिले त्यो भन्दा मैले कहिले जबाफ फर्काइन सुनिरहन्थे नि त्यो किन थाहा छ यहाँ जे हुन्छ सहमति मा हुने गर्छ ।पहिले दिराममा बिक्ने र पछि पाकिस्तानि सङ लुटिए भन्दै फेसबुकमा आउनु कति जायज लाग्छ रानि । आजभोलि तिमि आत्तियकि छेउ कतै सरोबर लाइ केहि भैहाले के गरुला कसो गरौला भनेर ढुक्क हौ मेरि लाटि म सुरक्षित सङ जिबन यापन गर्दैछु।

एकदिन कतै तिमिले मलाइ लेखेको पढेको थिएः
शीर मेरो, चुनरी तिम्रो नामको
सिउँदो मेरो, सिन्दुर तिम्रो नामको !!
देह मेरो, हल्दी तिम्रो नामको
हत्केला मेरो, मेहन्दी तिम्रो नामको !!
औँलाहरु मेरा, औँठी तिम्रो नामको
नाडी मेरो, चुरा तिम्रो नामको
गला मेरो, मङ्गलसुत्र तिम्रो नामको ! तर यो किन सोचेनौं, हामीले लगाउने सिन्दुर, चुनरी, हल्दी, मङ्गलसुत्र, चुरा, औँठी, त्यही पुरुषले लगाइदिन्छ जो हाम्रो लागी जिन्दगीभरी हामी सँगसँगै हाम्रो आमा बुवाको जिम्मेवारी उठाउन हामीलाई अटुट बाचा कसम दिइरहेको हुन्छ ।जब तिमी कुनै पुरुषको नामको सिन्दुर लगाउँछौ भने दु:खी किन हुने ? उसको नामको भनेर उसले त झन् तिम्रो रंगिएको जिन्दगीलाई जिन्दगीभरी रंगाउने एउटा अटुट बन्धन दिएको हो । गलामा मंगलसुत्र बाधिदिन्छ्न् र हामी भन्छौं उसको नामको । यो त तिम्रो जिन्दगीभरी तिम्रो रक्षाका लागि उसले दिएको अर्को बाचा हो । लौ त रानि आज लाइ बिदा

प्रतिक्रिया दिनुहोस