HAND NEPAL द्वारा रक्तदान कार्यक्रम सम्पन्न

काठमाडौं :- COVID 19 को असर ले अहिले देखिएको रगत अभावलाई मध्यनजर गर्दै विभिन्न सामाजिक सेवा का काम गर्दै आएको HAND NEPAL ले 2077-1-2 गते मंगलबार को दिन ब्लड डोनेसन क्याम्प राखेको हो। हिमाल हस्पिटल ब्लड बैंक को सहकार्यमा क्याम्पसले राखेको सञ्चारकर्मी कृष्ण अधिकारीले बताउनु भयो।

विपत को बेला सबै मिलेर एक अर्का लाई सहयोग गर्नु पर्छ भन्ने उक्त कार्यकम को उदेश्य हो ।
यसअघि HAND NEPAL le विभिन्न ठाउँमा पानी साबुन sanitizer जस्ता अन्य सामान हरु उपलब्ध गराएको छ । काठमाडौं का विभिन्न अस्पताल मा कार्यरत स्वस्थेकर्मी ले रगत दिएका छन् । यसै मार्फत रगत दिई सहयोग गर्ने सबै मा संस्था का प्रवक्ता सतिस गौतम ले सबै मा धन्यबाद बेक्त गरे। र COVID-19 विरुद्ध को लड़ाई मा सबै जना घरमा बसौ र सरसफाइ गरौ दूरी कायम राखौ आफू आफ्ना र देश लाई बचाऔ ।

येदेपी टोखा उद्योग वाणिज्य संघ ले यस्तो बेला गर्न नमिल्ने भनी पछि हटेको हो ।

प्रतिक्रिया दिनुहोस