जन्मदिनको अवसरमा समाजसेवी पुष्प जिएमद्वारा अनाथ आसरममा खाध्य सामाग्री वितरण

दाङ :-  युबा ब्यबसाहिले अनाथबालबालिका सग मनाय जन्मदिन दाङ् तुल्सिपुरका युवा ब्यबसाहि पुष्प जियमले आज आफनो जन्मदिन अनाथ बालबालिका सग मनाएका छन। बिजौरीमा रहेको श्री असाहाय बाल बिकास नेपाल दाङ् मा रहेका बिभिन्न अनाथ बालबालिकालाइ अाज आफनो जन्मदिनको अबशरमा बिभिन्न सामाननहरु अनाथ बालबालिकालागि बितरण गरेका छन।अनाथ आसरमका सस्थापक बिष्णु चौधरीलाइ आज आस्रममै पुगि बिभिन्न अति आबश्यक सामानहरु चामल,दाल,नुन,तेल,कपडा,लगायतका सामान सगै यो अबश्तामा अति अाबश्यक माक्स र सेनिनिटाइजर पनि आस्रमा रहेका बालबालिकाहरुलाइ बितरण गरेका छन।

राज्यले गरेको लगानीबाट नै सबैकुरा पुरा नहुदा स्थानिय स्तरबाट सहयोग हुन आवश्यक रहेको र यस्ता कार्य गर्न जाँडरक्सिमा पैसा सिध्याउनु भन्दा समाजीक कार्य गरेर जन्मदिन लगाएत अन्य पर्व मनाउन सबैलाई आग्रह गरे । साथै यस अवसरमा जिएमले जन्म दिने आमा बाबु प्रति हार्दिक अभार व्यक्त गर्दे सबैले आफ्नो जन्मदिन फरक रुपले मनाउन समेत सुझाव समेत दिए । जियम भन्छन लकडाउन खुले सगै आफुले अझै सामनहरु सहयोग गरनि बताए ।

प्रतिक्रिया दिनुहोस