रेगिस्थान्को सपना देख्दै खतिवडा

काठमाडौं :- भारतमा चार पाँच लाख बढी र नेपाल्मा दसौं हजारको लास थुप्रने बताउँछ प्रारम्भिक प्रक्षेपण ! आफन्तहरु इटलिका प्रधानमन्त्री झैं चिच्याइ चिच्याइ रुनेछन ! बाल बच्चाहरु चिच्याइ चिच्याइ ममि उठ्ठो पापा भोक लगा उठो भन्दै बलिन्द्र आँसु झार्नेछन , त्यस्तो बेला न सरकार न डक्टर न त विश्व स्वास्थ संगठन नत नातागोता नत साथी भाइ न छरछिमेक स्टमित्रनै ती अबोधलाइ छुन पुग्नेछन ती सबै स्तभ्द भै बलिन्द्र आँसुझार्दै अर्को पटि फर्किएर रुनेछन , बिस्तारै तिनिहरु साइड लाग्दै जानेछन भने भोक शोक र रोग्ले ब्याकुल बनेका ती अबोध सँगै ढलेका तिन्का पित्री जननी सहित सबैलाइ खुल्ला आकासको चील गिद्द र कौवा हुँदै ठुला जंगल्का सेर सवा सेर र सिंहहरुले बिच बजार्मै अवाक हुनेगरी आफ्नो भोजन गर्नेछन
अब यहि दिन आउदैछ , भारत्लाइ थोरै भएको जमिन चौडा भएर जाने छ साँघुरिएको सिंहदरबार बिलय हुने प्रबल संभावना देखिन्छ !
किमार्थ यस्तो नहोस हे पसुपतिनाथ !
पर्देस पसेको बाबुको पत्तो हुनेछैन कुन रेगिस्थान्मा कुता बिल्लि , बिछी र सर्पको चारो हुनेहो , मन्दिर गएकी अर्धाङ्गिनी यस्तै खबरले बेहोस बै रास्तामै ढल्नेछिन भने ममि ममि भन्दै चिच्याइ रहेका ती अबोधहरु मझेरिमै गल्नेछन स्वर बस्ने छ , गला सुक्ने छ तर अँह न त्यँहा औसधिवाला डाक्टर न त खाना वाला भैया वा नत उद्दार्वाला एम्बुलेन्सनै आउने यतिमात्र कहाँ होर बृद्द बाबू आमा भोक भोकै कयौं महिना कुनामै गुहु मुत भै सडिनेछन भने घरमा पालिएका चौपायाहरु गलामा दाम्लो सहित आत्मदाह गर्ने छन , कुकुर बिरालो र अन्य मांसाहरी पनि सिनोले अवाक हुनेछन
तर
अँह मेरो देसको सरकार अनि त्यो चलाउनेहरु पैसा र भ्रस्टाचार गर्न छोड्ने छैनन अँह कदापी छोड्दै छोड्दैनन किनकी तिन्लेत पृथ्बिलाइ जितिसके अनि अब चन्द्रमा र अर्को कक्षतिर बसाँई सर्दै छन रे नि हो !!??
खतिवडा झल्यास्स बिउँझन्छ अनि झटपट आफ्नो नित्यकर्म तिर हस्याङफस्याङ दौडन्छ!
तथास्तु ।
खतिवडायोगेन्द्र

प्रतिक्रिया दिनुहोस