स्वास्थ्यकर्मिको सुरक्षाका लागि पिपिई हस्तान्त्रण

शरद रेग्मी/ दाङ :- रोटरि क्लब अफ तुलसिपुर सिटिले बिषम परिस्थितिमा स्वास्थ्यकर्मिहरुको सुरक्षाका लागी
आबश्यक पर्ने सामाग्रि हस्तान्त्रण गरेका छन ।
कोरोनाले मुलुकलाई आक्रान्त पारिरहेको परिबेशमा शकांस्पद बिरामि र पहिचान भैसकेका बिरामिको उपचार गर्दा चिकित्सक एव स्वास्थ्यकर्मिलाई अति आबश्यक पर्ने पर्सनल प्रोटेक्टिब ईक्युबमेन्ट (पिपई) उपलब्ध गराएको हो रोटरि डिष्ट्रिक बाट उपलब्ध स्तरिय क्वालिटिका पन्ध्र थान पिपिई जिल्ला बिपद कोष र स्थानिय सरकार प्रमुख तुलसिपुर उपमहानगरपालिकालाई आज हस्तान्त्रण गरिएको हो ।
मगलबार प्रमुख जिल्ला अधिकारि गोबिन्द प्रसाद रिजाल ,र मेयर घनश्याम पाण्डेलाई रोटरि क्लबका अध्यक्ष देबबदादुर केसिले सामाग्रि हस्तान्त्रण गर्नुभएको थियो ।
सो अबसरमा क्लबका पुर्ब अध्यक्षहरु,तुलसिपुर उधोग बाणिज्य सघका पदाधिकारि पत्रकारलगीयतको सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस