जन्मदिनको शुभकामना

काठमाडौं :-  हजुरका हरेक पाइलामा साथ हजुरको उन्नतिले दिओस अन्टि
गगन चुम्ने खुशी अनी फूल फुल्ने हासोले दिओस
काँडा आँफै पन्छिदिओस आशु आँफै सुकिदिओस
भाग्य सधैं सधैं भरी हजुरको घरको पाहुना बनोस

सुर्यका ति उषाहरुले हजुरको बिहानि सजाइदिओस
त्यो पवित्र आत्मा मा प्रितको दियो बलिरहोस
दु:खका अध्यारामा अखन्ण बत्तिहरुले साथ दिओस
औशिका रातहरु पनि पुर्णिमा झै बनिदिओस

त्यो ओठबाट मुस्कान कहिले नझरोस
यही नै हुनेछ यो कलेजोको चाहन
सधैं भरी हासी खुशी बितोस हजुरको जिन्दगी
अन्टि हजुरलाई जन्मदिनको यही मेरो शुभकामना

प्रतिक्रिया दिनुहोस