प्रेम पिडा ( मुक्तक )

दिन्छ प्रेमले किन गजबको पीडा
अनौठो छ बा! यो प्रेमको घृणा
छिनमै खुसुक्क,छिनमै ठुसुक्क
सधैका लागि छ अब हुन मन अलबिदा।।।😋

प्रतिक्रिया दिनुहोस