मुड्केचुला वडा नं.६ द्वारा मास्क र सावुन वितरण

लेख बुढा/डोल्पा :- मुड्केचुला गाउपालीका वडा नं ६ मा मास्क र सावुन वितरण गरीएकाे छ । वडा नं ६ का वडा अध्यक्ष हस्त बहादुर शाहीकाे नेतृत्वमा २ सय भन्दा वढि घरधुरीलाई हातधुने सावुन सगै उक्त वडाका प्रत्यक नागरीकलाई मास्क वितरण गरीएकाे छ । महामारीकाे रुपमा फैलिएकाे नाेवेल काेराेना भाईरस (काेभिड-१९) फैलिन नदिनकाे लागि मास्क र सावुन वितरण गरीएकाे वडा अध्यक्ष हस्त बहादुर शाहीले बताउनु भयाे । याे महामारी फैलिन नदिनकाे लागि सम्पुर्ण वडा वासीलाई सरसफाई गर्नुकाे साथै सरकारले जारी गरेकाे लकडाउन पालना गर्न अाग्रह गरेकाे वडा अध्यक्ष शाही ले बताउनु भयाे । यस्तै वडामा हेल्थ डेस्ककाे पनि स्थापना गरिएकाे र हामी सबै सुरक्षीत अाअाफ्नाे ठाउमा बस्न अाग्रह गर्दै नअातीन पनि उहाले अाग्रह गर्नु भयाे ।

प्रतिक्रिया दिनुहोस