लक डाउनकाे तेस्राे दिन सदरमुकाम दुनै सुनसान (फाेटाे फिचर)

लेख बुढा/डाेल्पा :-
डाेल्पाकाे सदरमुकाम दुनै बजार सुनसान देखिएकाे छ । नाेवेल काेराेना भाईरस काेभिड १९ फैलिन नदिन भन्दै सरकारले लक डाउन गरे सगैँ सदरमुकाम दुनै बजार र आसपासका जुफाल बजार,त्रिपुराकाेट बजार लगायत गाउघरहरुमा सुनसान देखिएकाे छ ।धन सम्पति भन्दा पनि ज्यान ठुलाे भएकाेले सरकारले जारी गरेकाे लक डाउन काे नियम पालना गर्न दुनै वजारमा व्यवसाय गर्दै आउनु भएका व्यवसायी नारायण अधिकारीले सबैलाई आग्रह गर्नु भयाे ।।हेर्नुहाेस् दुनै बजार का सुनसान फाेटाहरु

प्रतिक्रिया दिनुहोस