डोजर अपरेटर तथा सवारी चालक संघ नेपालको तर्फबाट सवैलाइ होलीको शुभकामना


हिमाल विश्वकर्मा/काठमाडौ:
देश बिदेशमा हुनुभएको सम्पुर्ण दिदी बहिनी दाजुभाइ र सम्वृद्द देश बनाउन आफ्नो ज्यानको बाजि लगाएर अहोरात्र मृत्युलाई हत्केलामा राखेर बिकास निर्माणमा खटिरहनु भएको डोजरजन्य सवारी चालक तथा अन्या सवारी चालक हरुलाई फागु पुर्णिामा २०७६ को शुभकामना ब्यक्त गर्दछौं।
प्रत्यक बर्ष हर्षोउल्लासको साथ रङ्गी चङ्गी रङ रमाइलो संग एक अर्कालाइ दलेर खुशी साटासाट गर्ने पर्वको रुपमा मनाउदै आइएको फागुपुर्णिमा यो वर्ष पनि मनाइदै छ। साना ठुला सबै कम्पनी र कन्ट्रक्सनमा कार्यरत कर्मचारीहरुलाई सार्वजनिक छुट्टीनै दिएर आजको दिनलाई बिशेश रुपले मनाइन्छ।
सम्पुर्ण नेपाली डोजर अपरेटरहरुको संस्था डोजर अपरेटर तथा सवारी चालक संघ नेपाल को सदस्य हरुबाट अपरेटर्स भिजन कर्पोरेसन परियोजनाको सुरुवात समेत भैसकेको छ। हरेक वर्ष होलीको रंगीचंगी रङ्गको उमंग जस्तै अनेकौं डोजर जन्य हेवी सवारी चालक द्वारा संचालित अपरेटर्स भिजन कर्पोरेसन परियोजना पनि केहि समयमै रंगिन बनाउन सबै अपरेटर, सवारी चालक र सम्वद्द निकायको साथ सहयोग अपेक्षा गर्दछौ।

प्रतिक्रिया दिनुहोस