तुलसिपुर ११ बेलगनारमा एक करोडको खानेपानि परियोजना सुरु

तुलसिपुर,तुलसिपुर उपमहानगरपालिका वडा नम्बर ११ मा एक करोडको लगानिमा खानेपानि परियोजना सुरु भएको छ ।
जिल्ला खानेपानि सस्थाको सहयोगमा सन्चालन भएको परियोजनाको आज एक कार्यक्रमका बिच तुलसिपुर उपमहानगरपालिकाका प्रबक्ता श्याम डागिले उदघाटन गर्नुभएको थियो ।

बेलगनार खानेपानि तथा उपभोक्ता समितिका अध्यक्ष बिक्रम चौधरिको अध्यक्षतामा भएको उदघाटन कार्यक्रममा बोल्ने बक्ताहरुले खानेपानि परियोजना सुरु भय सगै ३२ साल देखि बेलगनारका जनताहरुले भोग्दै आएको समस्या समाधान भएको बताएका थियो ।उनिहरुले खानेपानिको ब्यबस्थापन र बिकासमा स्थानिय सरकारको ध्याणाकर्षण गराएका थियो ।

बेलगनार र सुकौराका करिब पाचसय घरधुरिलाई पुग्नेगरि सुरु गरिएको योजना सम्पन्न गर्न करिब दुई बर्ष लागेको थियो ।
कार्यक्रममा बोल्ने बक्ताहरुले तुलसिपुर सुकौरा सडकको निर्माण कार्यमा चासो दिन , तटबन्धनको काम तत्काल सुरु गर्न र सो क्षेत्रबाट दिनहु भैरहेको अबैध ढुगा, बालुवा उत्खनन तथा चोरि निकासि तत्काल रोक्न पहल गरिदिनुहुन स्थानिय सरकार तुलसिपुर उपमहानगरपालिकालाई ध्याणाकर्षण गराएका थिय ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि तुलसिपुर उपमहानगरपालिकाका प्रबक्ता श्याम डागिले आफुहरु बेलगनार र यस क्षेत्रको बिकासमा लागि पर्ने प्रतिबद्दता ब्यक्त गर्नुभएको थियो ।उहाले कुना कन्दरामा रहनुभएका हरेक नागरिकको आधारभुत आबश्यकता पुरा नहुदा सम्म तुलसिपुर उपमहानगरपालिका सम्बृद्द बन्न नसक्ने बताउनुभयो ।

उहाले हरेक नागरिकहरुले स्वच्छ खानेपानि,शिक्षा र स्वास्थ्यको सुबिधामा स्थानिय सरकार गम्भिर भएर सेवा प्रदान गर्न लागिपरेको बताउनुभयो ।
सो अबसरमा पुर्ब सभाषद बुद्दिराम भण्डारिले आफु सभाषद हुदा तुलसिपुर सुकैरा सडक क्षेत्रको कालोपत्रे योजना पार्न सफल भएको बताउनुभयो ।
उहाले भन्नुभयो “ यस क्षेत्रको खानेपानि योजना पनि आफ्नै पहलमा सुचारु गरेको भन्दै आगामि दिनमा पनि यस क्षेत्रको बिकासमा निरन्तर लागिपर्ने बताउनुभयो ।
कार्यक्रममा तुलसिपुर उपमहानगरपालिका वडा नम्बर ११ का वडा सदस्य घनश्याम गौतम,रेडियो तुलसिपुरका महासचिब महेन्द्र लामिछाने, रिपोटर्स क्लब दागका अध्यक्ष शरद रेग्मी,नवलपुर खानेपानिका अध्यक्ष नेत्रमणि शर्मा,स्थानिय ढुण्डिराज न्यौपाने,मनोहर न्यौपाने,ईन्लासे सस्थाका राजन ओड,जनकु चौधरि लगायतकाले मन्तब्य ब्यक्त गर्नुभएको थियो ।

कार्यक्रमको सहजिकरण प्रमिला चौधरिले गर्नुभएको थियो ।जिल्ला खानेपानि डिभिजन कार्यालयले बोरिग तथा ओभरहेड टकि र पाईपलाईन बिस्तारका र निर्माणका लागि ९० लाख बिनियोजन गरेको थियो ।

सो योजना सम्पन्न गर्न ईन्लासे सस्थाले करिब चार लाख ६७ हजार बराबरको पाईप सहयोग गरेको थियो ।स्थानिय स्वर्गिय पुनाराम न्यौपानेले बोरिग स्थापना गर्नका लागि निशुल्क जमिन उपलब्ध गराउनुभएको थियो ।

प्रतिक्रिया दिनुहोस