राष्टिय फाेटाे पत्रकार महासंघ डाेल्पा शाखा गठन

लेख बुढा/डाेल्पा :-
डाेल्पा जिल्लामा राष्टिय फाेटाे पत्रकार महासंघ डाेल्पाकाे शाखा कार्यसमिति गठन भएकाे छ । डाेल्पा जिल्लामा विहिवार भएकाे डाेल्पा जिल्लाका विभिन्न पत्रकारहरुकाे भेलाबाट राष्टिय पत्रकार महासंघ डाेल्पा शाखकाे अध्यक्ष मा टेक बहादुर शाही ,उपाध्यक्षमा सुकमाया थापा,सचिव मा लेख बहादुर बुढा,सदस्यहरुमा रामचन्द्र राेकाया,सराेज थापा,मेनुका बुढा,मिनराज बुढा(विबस)प्रेम थापा,अानन्द सिहँ रावल,मंगला बुढा,बिर्ख ब राेकाया,सहित एघार सदसिय जिल्ला शाखा कमिटि गठन गरिएकाे छ ।
जिल्ला शाखा डाेल्पाकाे पहिलाे बैठक बाट अाउदाे फागुनमा हुने राष्टिय फाेटाे पत्रकार महासंघ कर्णाली प्रदेश काे सुर्खेतमा हुने प्रदेश भेलाकाे लागि डाेल्पा बाट टेक शाही,सुकमाया थापा र लेख बुढालाई पठाउने निर्णय गरेकाे छ ।

प्रतिक्रिया दिनुहोस