नेकपा डाेल्पाले पनि २५ अाैँ जनयुद्व दिवस मनायाे

लेख बुढा/डाेल्पा :-
नेपाल कम्युनिष्ट पार्टि (नेकपा) जिल्ला कमिटी डाेल्पाले २५ अाैँ जनयुद्व दिवस एक कार्यक्रम गरि मनाएकाे छ ।नेकपा जिल्ला कमिटि डाेल्पाका सचिवालय सदस्य तथा वरिष्ठ नेता नर बहादुर बुढाकाे अध्यक्षतामा पार्टि कार्यलय डाेल्पामा एक कार्यक्रम गरि २५ अाैँ जनयुद्व दिवस मनाईएकाे हाे । जिल्ला कमिटि डाेल्पाका विभिन्न सदस्यहरुकाे उपस्थितिमा सहिदहरुकाे फाेटाेमा माल्यार्पण गर्दै अर्काे बर्ष डाेल्पामा पनि भव्यताकाे साथ कार्यक्रम गर्ने उपस्थीत जिल्ला कमिटि सदस्यहरुले बताएका थिए ।
सम्मपुर्ण सहिदहरुकाे सपना पूरा गर्नकाे लागि सवैले जनताकाे सेवा गरे मात्र पूरा हुने कार्यक्रमका सभा अध्यक्ष तथा जिल्ला कमिटि सचिवालय सदस्य नर बहादुर बुढाले बताउनु भयाे । यस्तै कार्यक्रममा जिल्ला कमिटि सचिवालय सदस्यहरु लंक बहादुर राेकाया,कमल ब,शाही,माया कुमारी ठकुल्ला,जिल्ला कमिटी सदस्यहरु धनराम बुढाथाेकी, जय बहादुर राेकाया,रामचन्द राेकाया,प्रेम विक लगायत विभिन्न भात्रि संगठनका प्रतिनिधिहरुकाे उपस्थीति रहेकाे थियाे ।

प्रतिक्रिया दिनुहोस