चन्द्रोदय बिधा कुन्जको २६ अौं वार्षिकोत्सब सम्पन्न (फोटो फिचर)

कमल पोख्रेल/दाङ :- रास्ट्रीयशभा सदस्य जगप्रशाद शर्मा अपारले विद्यार्थीहरु सस्कारि र ब्यबहारिकहुनु पर्ने बताएका छ्न।शिक्षाप्राप्त गर्नु मात्र सफलता होइन त्यसलाई ब्यबहारिकबनाउनु सफलता प्राप्त गर्नु हो उनलेे भने दाङ तुल्सिपुर ११मा रहेको चन्द्रोदय बिद्या कुन्जको २६औं बार्षिकउत्सब कार्यक्रममा बोल्दै उनले यस्तो बतायकाहुन । बिध्यालय सन्चालक समितिका अध्यक्ष बलदेव आचार्यको अध्यक्षता , राष्टियसभा सदस्य जगप्रशाद शर्माको प्रमुख आतिथ्यता एबम तुल्सिपुर उप -महानगरपालिकाकी उप मेयर माया आचार्यको विशिष्टआतिथ्यतामा कार्यक्रम भएको थियो। कार्यक्रममा विद्यार्थीहरुले नृत्य, गीत नाटक प्रस्तुत गरेका थिए ।त्यस अबसरमा बिद्यालयले संचालन गरेको खेल सप्ताहमा प्रथम ,दितृय ,तृतीय हुनसफल बिध्यार्थीहरुलाइ प्रमाण पत्र र मेडलले पुरुस्कृत गरिएको थियो त्यस्तै बिध्यालय प्रत्यक बर्ष बितरनगर्दै आएको स्टुडेन्ट अफ दि इएरबाट छात्रा गिता केसि र छात्र निशान चौधरी त्यसै गरि शिक्षकतर्फ टिचर अफदि इअरबाट शिक्षक शरद कार्की र शिक्षिका छवि देबकाेटालाई सम्मान गरिएको थियो । बार्षिकउत्शब समाहाेरकाे कार्यक्रमको संचालन बिद्यालयका भाईश िप्रन्सिपल हरि ओलिले गर्नुभएको थियो । (फोटो फिचर)

प्रतिक्रिया दिनुहोस