मेयर चौधरीले एकै पटक बाह्र कर्मचारीलाई जागिर बाट निकाल्दिए (सुची सहित)

इटहरी : इटहरीका मेयर द्धारिकलाल चौधरीले सोमवार इटहरी उपमहानगरपालिकामा कार्यरत बाह्र जना कर्मचारीलाई जागिर बाट निकालिदिएका छन् ।करार सम्झौता सकिएको समयमा नबिकरण नगरि मेयरको एकल निणर्यले कर्मचारीलाई जागिरबाट निकालिदिएका हुन् । निकालिएका कर्मचारी मध्ये अनमी अहेब कम्प्यूटर लगायतमा काम गर्ने रहेका छन् । कर्मचारी निकालेर मेयर चौधरी आज काठमाडौँ गएका छन् ।

मेयरले निकालेका कर्मचारीहरुको सुचि

प्रतिक्रिया दिनुहोस