प्रेस युनियनमा आवद्ध पत्रकार वलीविरुद्ध केही हप्ता अघि बलात्कारको प्रयासको उजुरी परेको थियोे ।
उजुरी परेपछि वली फरार थिए । उनलाई प्रहरीले घरबाटै पक्राउ गरेको हो । वलीलाई म्याद थपकालागि अदालत पठाइएको इप्रका तुलसीपुरका प्रमुख हरिहरनाथ योगीले जानकारी दिएका छन् ।