धुर्ब शाहीको ‘ओइ कान्छी’ सार्वजनिक (भिडियाे सहित)

राजन के.सी./काठमाडौं :- यो जवानी, यो मनमा पिरै पिर लगायत धेरै गीतमा शब्द तथा संगीत गरेका धुर्ब शाहीको ‘ओइ कान्छी’ बोलको लोक पप गीत सार्वजनिक भएकाे छ ।धुर्ब शाहीको आफ्नै शब्द, संगीत तथा आवाजमा तयार परिएको उक्त गीतमा उनलाई गायिका रिता के.सी.ले साथ दिएकी छिन् l रिशिका फिल्मको ब्यानरमा तयार पारिएको गीतमा चन्दा दाहाल र सियोन श्रेष्ठको अभिनय रहेकाे छ ।

गीतमा केशब बडूको एरेन्ज, सियोन श्रेष्ठको कोरियोग्राफी तथा निर्देशन रहेको छ । गीतको म्युजिक भिडियो OSR Digital Youtube Chanel मार्फत सार्वजनिक भएको हो छ ।

प्रतिक्रिया दिनुहोस