राजपा नेपाल सिरहाले लहानमा बलिदानी दिवसको अवसरर्मा यालीपश्चात कोणसभा गर्ने जनाएको छ । समाजवादी पार्टीका नेताहरूले भने मात्र माल्र्यापण गर्नेछ । यस्तै, जनमत पार्टीले शहीद महतोको गाउँ नवराजपुरमा बलिदानी दिवस मनाउने निर्णय गरेको छ । मधेस आन्दोलनका क्रममा २०६३ माघ ५ गते लहानमा विद्यार्थी रमेश महतो पहिलो शहीद भएका थियो । उनको सम्झनामा हरेक वर्ष माघ ५ गते बलिदानी दिवस मधेसवादी दलले मनाउँदै आएका छन् ।