राष्ट्रिय अपरेटर संचयकोष स्थापनाले अपरेटरहरु आत्मानिर्भर हुन्छ्न

हिमाल विश्वकर्मा/काठमाडौं :-
चितवन-सम्पुर्ण डोजर चलाक र सवारी चालक द्वार संचालन भैरहेको राष्ट्रिय अपरेटर संचयकोषले सहभागी अपरेटर हरुको जिवनस्तर उस्किने र प्रत्यक अपरेटरहरु आत्मानिर्भर हुने छ्न।

राष्ट्रिय अपरेटर संचयकोषको परिचय र भिजन।

देश बिदेश संसारको हरेक कुनाको बिकाश निर्माणकार्यमा अहोरात्र रगत र पसिना बगाइरहेको डोजरजन्य सवारी सधान तथा अन्य सवरी चलाउने अपरेटर वा चालकहरु संगठित भएर एक अर्काको दु:ख, कष्ट र बिपत्तिमा एकले अर्कालाई साथ र सहयोग गर्ने उदेश्यले २०७५ साल माघ १ गते दर्ता भएको नितान्त सामाजिक संस्था (डोजर अपरेटर तथा सवारी चालक संघ नेपाल)ले राष्ट्रिय वा अन्तर्राष्ट्रिय परियोजनामा ज्यानको बाजी लगाएर काम गर्ने शिलसिलामा दिनानु दिन दुर्घटना परि कयौ अपरेटरले अकालमा ज्यान गुमाउन परेको कटुसत्य लाई आत्मसाथ गर्दै प्रत्यक आपरेटर लाई सजग र सचेत बनाउने बनाउदै काम गर्यो गर्यो ठेकेदार र मालिक बाट पारिश्रमिक नपाउने हरेक कुरोको परिश्रमको उचित मूल्य पाउन बाट वन्चित त्यस्ता जनशक्तिको योगदानको कदर सरकारबाट हुनुपर्ने माग सहित हरेक अपरेटरलाई सस्थाको सदस्यता बितरण गर्दै सस्थाले राष्ट्रिय अपरेटर संचयकोष स्थापना गरि प्रत्यक अपरेटरले गर्ने फजुल खर्चको केही अंश अर्थात मासिक रु ५०० को दरले एकमुष्ट वार्षिक रु ६००० आफ्नै हुने र निकाल्न मिल्ने गरि कोषमा बचत गर्ने गरेको र त्यो कोषमा जम्माभएको रकम बाटनै १को ३ अर्थात रामको संचय कोषमा रु १०००० जम्मा छ मानौ उस्को दुर्घटना पर्यो र उस्लाइ सारै आर्थिक अफ्ट्यारो परिस्थिति आयो हामिले कोषबाट ३०००० तुरुन्तै उस्को उद्दारको लागि सहयोग गर्न सकिन्छ। वा भवितव्यं दुर्घटनामा परेको सदस्यहरुको उद्दारमा सहयोग गर्न सकिन्छ, सबै मिलेर काम गरेको पैसा उठाइ दिन पहल गर्न सकिन्छ। हाम्रो सदस्य माथी कुट्पिट दुर्ववहार र थिचोमिचो मा तुरुन्तै एकजुट हुन सक्छौ। बिदेश्मा बिपत्ति परेकाहरुलाइ पनि राज्य र राजदुतावास संग सम्वन्य गरेर उद्दार र सायोग गर्ने सक्छौ। यति गरेर पनि हाम्रो कोषमा जम्मा भएको रकम नेपाल प्रहरी , ससस्त्र र नेपाली सेनाले आफ्नो संचयकोषबाट ठाउँ ठाउमा बोर्डिङ स्कुल ,पेट्रोलपम्प र अस्पताल बनाए जस्तै हामी पनि त्यस्तै परियोजना र प्रोजेक्ट हरु संचान गरेर मुनाफा आर्जन गर्न सक्छौ। र अहिले हामिले 500 जना बाट 30 लाखको लक्ष्य राखेर जनही 6000 सेर संकलन गरिरहेको छौ। यो सेर सन्कलन हुनासाथ हाम्रो परियोजना
१. इन्जिनियरिङ कलेज संचालन वा
२. अपरेटर्स कन्ट्रक्सन नेपाल खोलेर ठेका पट्टा
३. वा सबैको सल्लाह अनुसार लागानी गर्छौ

आउनुहोस आजै सहभागीता जनाउनुहोस
हामी सक्छौ हामी गरौ।।

प्रतिक्रिया दिनुहोस