दाङ :- तुल्सिपुर उपमहानगर पालिका ११ मा रहेको अमर मा बि उरहरीको अध्यक्षमा खुशीराम चौधरी चयन भएका छन ।आज भएको अभिभाबक भेलाबाट उनि सर्बसहमतिबाट अध्यक्षमा चयन भएका हुन त्यस्तै सदस्यहरुमा होताराम बस्नेत ,पलबहादुर के सि,बिमला के सि,ज्ञानि चौधरी ,शोभा बि क, सदस्य सचिब पदम प्रसाद न्यौपाने र बि ब्य स शिक्षक अभिभाबक संघ को अध्यक्ष मा लिलाधर डागी चयन भयका छन ।माननीय हिराचन्द्र के सि ज्यु को प्रमुख आतिथ्यता एबम तुल्सिपुर महानगरपालिकाकि उपमेयर माया शर्माको विशिष्टआतिथ्यतामा अभिभाबक भेला सप्पन्न भएको थियो त्यस अबसरमा ने का नेता शंकर गिरि ,समाजसेबी तिलकबहादुर बस्नेत लगाएतकाले सम्बोधन गरेका थिए भने कार्यक्रमको संचालन शिक्षक पदम वलिले गरेका थिए ।