डोजरको लाइसेन्स सहितको पर्स भेटाउनेलाइ उचित पुरुस्कार

सिन्धुपाल्चोक  जिल्ला बाह्रबिसे -७ ठेगना उल्लेखित बाह्रबिसे -४ निबासी डोजर चालक बिमल पौडेलको नाममा रहेको नेपाली र कतारी लाइसेन्स, केही रकम र महत्त्वपूर्ण कागजात सहितको पर्स सिन्धुपाल्चोक बाहुन गाउदेखी बाह्रबिसे जाने क्रममा हराएको छ। उक्त पर्स हराएकोमा डोजर चालक अत्यानै दुखित हुँदै भेट्टाउनू हुने जो कसैलाई स सम्मान 5000 नगद पुरस्कर दिने घोषणा गर्दै फेसबुक बाट भनेका छ्न ” म आज धेरै तनावमा छु लाइसेन्स केही नगदी र महत्त्वपूर्ण कागजात सहिद मेरो पर्स बाहुन डाडा देखि बाह्रबिसे सम्ममा खसेको छ भेटाउनु हुने महानुभावारुले फोन न: 9849573326 (९८४९५७३३२६)  मा वा प्रहरीमा बुझाएर सहयोग गरिदिनु हुन अनुरोध गर्दछु”!

प्रतिक्रिया दिनुहोस