यौनविज्ञ भन्छन् : जाडोमा लगातार यौन सम्पर्कले रुघाखोकी भाग्छ

जाडो मौसममा गरिने यौन क्रियाकलापले सर्दी तथा रुघाखोकी हटाउन मद्दत गर्छ। लगातारको स्वस्थ तथा सन्तुलित यौन सम्पर्कले रुघाका जीवाणुलाई सुसुप्त अवस्थामा पुर्‍याउँछ। जसले रुघाखोकीजस्ता रोग लाग्नबाट बच्न सकिन्छ।

डा. दिनेश बाँस्तोला अगाडि लेख्छन् : जाडोमा गरिने सन्तुलित तथा स्वस्थ यौन सम्पर्कले यौन जोडीको रोग प्रतिरोधात्मक क्षमता मजबुत हुन सहयोग पुग्छ। रोग प्रतिरोधात्मक क्षमता नै बढ्ने भएपछि व्यक्ति शारीरिक तथा मानसिक रूपमा स्वस्थ हुन सहयोग पुग्ने नै भयो।

प्रतिक्रिया दिनुहोस