२६ प्रिन्सिपलहरुलाई उछिन्दै नारायण बने प्रथम

दाङको तुलसीपुरमा प्याब्सन दिवसको अवसरमा प्याब्सन दाङद्धारा आयोजित प्रिन्सिपलहरु बीच भएको “स्लो बाईक रेस” प्रतियोगीता सम्पन्न भएको छ ।


उक्त प्रतियोगीता मा सहभागी २६ जना प्रिन्सिपलहरु लाई उछिन्दै शान्तिदिप इङलिस बोर्डिङ स्कुलका प्रिन्सिपल नारायण भट्टराई प्रथम बनेका छन् ।

प्रथम बनेका भट्टराइ सँगै हाम्रो पहुँच सेकेण्डरि स्कुलका प्रिन्सिपल डि.आर भण्डारी र न्यु लक्ष्मी मा.बि.का प्रिन्सिपल सागर मणि अधिकारीले क्रमश दोस्रो र तेस्रो स्थान ओगटेका छन् ।

प्रतिक्रिया दिनुहोस