लोक गायक मदनको नयाँ गित “सलल बगेको सेती” ( भिडियो सहित )

लोक दोहोरी गायक मदन बि.क. र अनुष्का राम्जाली मगरको स्वरमा रहेको “सलल बगेको सेती” बोलको गित बजारमा आएको छ ।
यो गितलाई अहिले निकै राम्रो प्रतिक्रिया मिलिरहेको छ ।

गायक मदनले यस अघि पनि बजारमा थुप्रै हिट लोक दोहोरी गितहरु पस्किसकेका छन् । उनको अहिलेको यस गितले पनि दर्शक तथा स्रोता माया पाउनेमा आफु विश्वस्त रहेको बताउछन् ।

निकै सुमधुर स्वरले सजिएको यस गितको भिडियो पनि दमदार बनेको छ । भिडियोमा कश्मिा ढकाल र सन्दीप के सी को बेजोड प्रस्तुति हेर्न सकिने छ ।
पुरा भिडियो हेर्नको लागी यो लिकंमा क्लिक गर्नहोला

प्रतिक्रिया दिनुहोस