नयाँ वर्ष २०२० को अवसरमा नेपाली ग्ल्यामर क्यालेण्डर

अमेरिकाको  नेपाली इभेन्ट म्यानेजमेन्ट ग्रुप आर एण्ड आर कंपनीले अमेरिकामा नयाँ बर्ष २०२० को अवसरमा अत्यन्त आकर्षक नेपाली ग्ल्यामर क्यालेण्डर प्रकाशनमा ल्याएको छ।

वासिङटन डीसी स्थित तन्दुरी नाइट फेयर फ्याक्समा आयोजित कार्यक्रममा सन् २०२० को नेपाली आकर्षक मोडलहरुको  फोटोहरु संलग्न रहेको मनमोहक क्यालेण्डर सार्वजनिक भएको हो।

आर एण्ड आर ग्रुपका रोशन पुरीका अनुसार, सन् २०१८ सालदेखि निरन्तर अमेरिकावाट नेपाली आकर्षक ग्ल्यामर क्यालेण्डर प्रकाशन गरिदैआएको छ। नेपाल तथा अमेरिकामा रहेका नेपाली मोडलहरुलाई समाहित गरेर नेपाली आकर्षक ग्ल्यामर क्यालेण्डर प्रकाशन गर्न थालेको यो तेश्रो प्रकाशन हो

क्यालेण्डर प्रकाशनको तेश्रो बर्षको निरन्तरतामा नेपाली मोडेलहरुको बढी रुचि भएको छ ।

क्यालेण्डर सार्वजनिक कार्यक्रममा नयाँ बर्ष २०२० आगमनको खुशीयालीमा भव्य बेली डान्स कार्यक्रमको आयोजना पनि आर एण्ड आर कंपनीले गरेको थियो। जसमा अमेरिकामा रहेका नेपालीहरुको बाँक्लो उपस्थिति रहेको थियो।

Models are

Supaspa Bhatta top models and popular Heroin

Alishan Adhikari-Models, Choreographer, Miss Nepal Participants

Ukusha Giri – model

Rosy Khrana-Model

Vipassan Khanal Chhetri- youngest choreographer

Arti Singh Thakuri-Model

Suniksha Mainali-Model

Anjana Naraili-Model, Makeup artist

Puzza Basnet, Sumit Ghishing, Sandaya Basnet- New Models

Rubi Lama-Dance Chrographer, model

 

Top Glamour’s Photographer

Mahesh Pradhan (Kantipur Publication) and Bikrant Man Shrestha (Namloo)

Designer

DP Creation-Nepal

Make up

Anajana Baraili

 

Fully Supported By

Enepalsese.com

Shikharnews.com

Karki Consulting Group-usa

Appsha

Spring Hill

The Index Financial

IKON Realty

Tandoori Nights

समाचार श्रोत :आर पी सिंह ठकुरी

प्रतिक्रिया दिनुहोस