दार्चुलामा भूकम्पको धक्का

दार्चुला :-   दार्चुलाको दुहुँ गाउँपालिका–२ हिकिलामा भूकम्पको धक्का महसुस भएको छ। बुधबार साँझ हिकिला आसपास केन्द्रविन्दु बनाएर ३ दशमलब ६ रेक्टरस्केल भूकम्प गएको भुकम्प मापन केन्द्र सुर्खेतले जनाएको छ।

सदरमुकाम खलंगाबाट लगभग २५‐३० किलोमिटर मात्रै टाढा केन्द्रविन्दु रहेको थियो।

प्रतिक्रिया दिनुहोस