मिटर नलिई घरमा बिद्युत उपभोग गर्दै आएका स्थानियहरुलाई विद्युत प्राधिकरणले पक्राउ गरी ल्याएपछि सिहंले निजहरुलाई जरिवाना तिर्न लगाई मिटर लिन लगाउनुभएको विद्युत प्राधिकरण कलैया शाखाले जानकारी दिएको छ ।
राजपा बाराका प्रवक्ता सिहंले सरकारले गरीब तथा विपन्न समुदायलाई दिने भनेको निशुल्क घरबति मिटर सिघ्र उपलब्ध गराउन समेत विद्युत प्राधिकरण वितरण शाखा कलैयालाई आग्रह गर्नुभयो । स्रोत एपी खबर