olux

पश्चिम दाङमा उत्तर वलीको सक्रियतामा ६३ करोड ७९ लाख बजेट विनियोजन

दाङ । माननीय उत्तर कुमार वलीको प्रत्यक्ष सक्रियतामा प्रदेश सरकार प्र्रदेश नं.५ ले दाङ प्रदेश ३ (ख) अन्तरगत आर्थिक वर्ष २०७६/७७ को वार्षिक विकासका लागि विनियोजन गरिएको कार्यक्रम अन्तरगत जम्मा रु. ६३ करोड ७९लाख विनियोजन गरिएको छ । जस अनुसार- सडक तथा पुल निर्माण कार्यक्रम अन्तरगत रु.२७ करोड १४ लाख विनियोजन गरिएको छ । शहरी पूर्वाधार विकास कार्यक्रम अन्तरगत रु.१ करोड विनियोजन गरिएको छ ।

भूमिगत स्यालो तथा डिप ट्युवेल सिँचाई कार्यक्रम अन्तरगत रु.५ करोड ३० लाख विनियोजन गरिएको छ । सघन सिँचाई कार्यक्रम अन्तरगत रु.२ करोड ६७ लाख विनियोजन गरिएको छ ।  सघन खानेपानी विकास कार्यक्रम अन्तरगत रु.७ करोड ३३ लाख विनियोजन गरिएको छ । पर्यटन विकास तथा प्रवद्र्धन कार्यक्रम अन्तरगत रु.२ करोड ६५ लाख विनियोजन गरिएको छ ।  प्रदेश सरकारवाट स्थानीय तहलाई प्रदान गरिएको सर्शतका कार्यक्रम अन्तरगत रु.२ करोड ७० लाख विनियोजन गरिएको छ ।

प्रदेश सरकारवाट स्वीकृत भएका स्थानीय तहका समपूरक अनुदान कार्यक्रम अन्तरगत रु. ७ करोड विनियोजन गरिएको छ । सिँचाई तर्फका थप नया कार्यक्रम अन्तरगत रु. ८ करोड विनियोजन गरिएको छ । प्रदेश सरकारवाट माग भई केन्द्रवाट स्वीकृत भएको सडकतर्फको समपूरक अनुदानका कार्यक्रम अन्तरगत रु.५ करोड विनियोजन गरिएको छ ।

दाङ प्रदेश ३ (ख) अन्तरगत आर्थिक वर्ष २०७६÷७७ को वार्षिक विकासका लागि विनियोजन गरिएको कार्यक्रम र बजेटको विस्तृत विवरण

सडक तथा पुल निर्माण कार्यक्रम

१. दामोदर मार्ग गगरीया उरहरी सुकौरा सडक रु.१० करोड
२. दंगीशरण गापा पहँुच मार्ग ः पोटली हेकुली – (बाइबाङ्ग उरहरी बिलासपुर) सडक ८ कि.मी दामोदर सडक रु.२ करोड ५० लाख
३. च्याटिखोला पुल रु. २ करोड २४ लाख
४. लेटार शान्तीनगरको जुम्लेकुला पेदीखोला हाडिचारहुँदै सल्यान रिखीबगर जोड्ने सडक स्तरोन्नती रु.५० लाख
५. पोटली(मिरौली(चखौरा पुर्व डोङ्रही देखि हेकुली चोकहुँदै रावतगाउँ चितानपुर एकली सडक स्तरोन्नती रु.५० लाख
६. दामोदरमार्ग पुकार पसल चोक ओदाले कालितारा हुरुमश्रीमणी मार्ग हुँदै बाँकेको चप्परगौडी जोड्ने सडक कालोपत्रे रु.५० लाख
७. भमके स्वास्थ्य चौकिदेखि वालापुर सम्म सडकतुल्सिपुर रु.५० लाख
८. सिमठाना खैरेनी जुम्लेकुला सडक रु.५० लाख
९. तुलसीपुर सुर्खेत सडक खण्डको हेकुली चोक देखिदंगिशरण गापा हुँदै दामोदर मार्ग सम्मको सडक स्तरोन्नती रु.५० लाख
सर्शत कार्यक्रमका सडकहरुः
१. दंगिशरण मार्ग (तुलसीपुर(सुकौरा खण्ड), रु.२ करोड
२. राई खल्यान(गौरीगाँउ देखि बेलटाकुरा सडक, रु.१ करोड ५० लाख
३. सुकदेवा,बबई,बालापुर,पवननगर हेल्थपोस्ट,मनकामनादेवी मन्दिर,बयालेकोट सुन्दरादेवी मन्दिर,फालावांग सल्यान,लुहान बजार सम्म सडक रु. ९० लाख
४. बुलबुले मिरौली चखौरा रावत गाउँ सडक रु.३० लाख

शहरी पूर्वाधार विकास कार्यक्रम

१. तुल्सीपुरमा शवदाह स्थल तयार गर्ने रु.१ करोड
भूमिगत स्यालो तथा डिप ट्युवेल सिँचाई कार्यक्रम
१. मसीन ड्रिल ट्युबेल, दंगिशरण २ रु.३५ लाख
२. शिमतार तथा चखौरा डिप बोरिङ दंगिशरण ३ रु.३५ लाख
३. टोलटोलेडिप ट्युवेल सिचाई योजना,शान्तिनगर रु.३५ लाख
४. पदमपुरडिप ट्युवेल सिचाई योजना,हेकुली रु.३५ लाख
५. हेकुली–८डिप ट्युवेल सिचाई योजना,हेकुली रु.३५ लाख
६. डाडा तिल्वारीडिप ट्युवेल सिचाई योजना,धनौरी रु.४० लाख
७. नन्द्रागाउडिप ट्युवेल सिचाई योजना,हेकुली रु.४० लाख
८. गोलटाकुरीडिप ट्युवेल सिचाई योजना,रहरपुर रु.४० लाख
९. जमपुरडिपट्युवेल सिचाई योजना,धनौरी रु.४० लाख
१०. बिष्णुपुर पोखराखेत डिप ट्युवेल सिचाईयोजना,बाघमारे रु.४० लाख
११. बाघमारे उ.मा.वि. अगाडि डिप ट्युवेल सिचाईयोजना रु.४० लाख
सर्शत तर्फका कार्यक्रम
१. धनौरा डिप ट्युवेल रु.३५ लाख
२. अश्वरा डिप ट्युवेल रु.४० लाख
३. जमुनी बैजापुर रु.४० लाख

सघन सिँचाई कार्यक्रम

१. सत्ताखोला खयरभट्टी सिं यो, बबई—५ रु.२२ लाख
२. बहुला खोला व्यवस्थापन कार्य रु.२५ लाख

सर्शत तर्फका कार्यक्रम

१. उरहरी जसपुर ग्वारखोला सिंचाई योजना,तुल्सीपुर ११ रु.१ करोड
२. पश्चिम बाइसे सिंचाई योजना,शान्तिनगर,२५ लाख
३. हेकुलीकुलो सिंचाई योजना,दंगीशरण ८,रु.२५ लाख
४. बस्तीखोला सिंचाई योजना,शान्तिनगर,रु.२५ लाख
५. धुतुरा कुमालगढी लिफ्ट सिं.यो.धनौरी रु.१५ लाख
६. बाघमारे छोटे पेदामा सिंचाई नहर विस्तार र पोखरी निर्माण बाघमारे रु.१५ लाख
७. चापीकोट सिंचाई पोखरी योजना बाघमारे रु.१५ लाख

सघन खानेपानी विकास कार्यक्रम

१. छरछरे खानेपानी आयोजना रु.६० लाख
२. चिसापानी गाँऊ खानेपानी आयोजना रु.२५ लाख
३. दंगीसरण गा.पा.(१, खानेपानी आयोजना रु.७० लाख
४. दंगीसरण गा.पा.(६, राजपुर प्रशडुवा थपगाँउको अधुरोखानेपानी आयोजना रु.६५ लाख
५. राई खल्यान नयाँ गाँउ खा.पा. आ.रु.८० लाख
६. हसनापुर वेल्ताकुरा खानेपानी आयोजना रु.६० लाख
७. गैरीखेत चिसपानी खानेपानी आयोजना रु.७० लाख

शर्सत तर्फका कार्यक्रम

१. सुन्दरखाल,पुरन्धारा खा.पा.आ. रु. ९ लाख
२. पुरन्धारा खा.पा.आ रु.९ लाख
३. पुरन्धारा ८ खा.पा.आ रु.९ लाख
४. बाघमारे ६,७,८,९ खा.पा.आ रु.९ लाख
५. सुन्दरबस्ती खा.पा.आ रु.१५ लाख
६. पवननगर ९ मच्यौटा खा.पा.आ रु.५ लाख
७. चिसापानी खा.पा.आ रु.९ लाख
८. शान्तीपुर खा.पा.आ रु.२० लाख
९. उरहरी ८,९ खा.पा.आ रु.१५ लाख
१०. धनौरी ५ सुनडबरी खा.पा.आ रु.२८ लाख
११. श्री गाँउ ३,४,५ पम्पिङ खा.पा.आ रु.३० लाख
१२. मिरौली चखौरा खा.पा.आ हेकुलि ७,८ रु.१५ लाख
१३. सरुवाडाँडा खा.पा.आ रु.२० लाख
१४. टरिगाँउ डिपबोरिङ्ग हरिपौरा खा.पा.आ रु.३० लाख
१५. हेकुली ६,९ खा.पा.आ रु १० लाख
१६. हेकुली वैवाङ पम्पिङ खा.पा.आ रु.२५ लाख
१७. बालापुर खा.पा.आ रु.२५ लाख
१८. कटाहा सिम्लेधारा खा.पा.आ रु.२० लाख

पर्यटन विकास तथा प्रवद्र्धन कार्यक्रम

१. दंगीशरण कल्चरल पार्क तथा शालिक निर्माण रु.२ करोड
२. दंगीशरण राजाको पुर्णकदको शालिक निर्माण रु. २५ लाख
३. पुरन्धारा झरना गुरुयोजना निर्माण तथा पानी मुहान संरक्षण रु.२० लाख

शर्सतका कार्यक्रम

१. पुरन्धारा झरना पर्यटकीय पूर्वाधार विकास रु.२० लाख

प्रदेश सरकारवाट स्थानीय तहलाई प्रदान गरिएको सर्शतका कार्यक्रम

१. राईखल्यान खा.पा. योजना तुल्सीपुर १० रु.१० लाख
२. चिलहरिया गैरा तिलवारी सरसफाई खा.पा योजना वडा नं ६,७ शान्तिनगर रु.६० लाख
३. लिफ्ट खानेपानी आयोजना सितापुर घुरेनीडाँडा रु.२० लाख
४. काकुवा चौपारी सिमलकुना लिफ्ट खा.पा योजना बबई ६,७ रु.४० लाख
५. सरुवाडाँडा खानेपानी आयोजना दंगीशरण २ रु. १० लाख
६. सरुवा डाँडा खानेपानी आयोजना पाइप विस्तार दंगीशरण ३ रु. २० लाख
७. मा.वि धनौरी तुल्सीपुर भवन निर्माण वडा नं ७ रु. २० लाख
८. सुधाशाह नि.मा.वि पर्खाल निर्माण बबई वडा नं ६ रु.२० लाख
९. लिप्ट खानेपानी आयोजना सितापुर घुरेनीडाडा बबई रु. २० लाख
१०. सामुदायिक सिचाई केन्द्र भवन निर्माण दंगिशरण रु.३० लाख
११. थारु संग्रहालय थारु पmुड ल्याण्ड तथा सामाग्री चखौरा दंगिशरण रु.२० लाख

प्रदेश सरकारवाट स्वीकृत भएका स्थानीय तहका समपूरक अनुदानका आयोजनाहरु
दंगिशरण गाउपालीका

१. हेकुली विन्र्द सुकुल चोक देखि चिरेगार सम्म सडक कालोपत्रे वडा नं ३ रु. रु.२५ लाख
२. हेकुली चोक देखि बालुवा सम्म सडक कालोपत्रे वडा नं ४ रु.२५ लाख
३. डाडागाउ वडा कार्यालयदेखि पोटली डवरा हुदै हेकुली सम्मको सडक कालोपत्रे वडा नं ५ रु.२५ लाख
४. बागरदेखि दामोदर सडक कालोपत्रे वडा नं ६ रु. २५ लाख
५. खानेपानीको लागि ओभरहेड टंकी निर्माण वडा नं १ रु. २५ लाख
६. दरमारगाउ गोल्टाकुरी सडक कालोपत्रे वडा नं २ रु.२५ लाख

शान्तीनगर गाउपालीका

१. कोरवाङ देखि सुन्डवरी काशीपुर हुदै रगैचा सडक कालोपत्रे रु.२५ लाख
२. ज्यामिरे खोला चेक ड्याम निर्माण रु. २५ लाख
३. चिराघाट देखि खड्कपुर सम्मको सिचाई कुलो निर्माण रु.२५ लाख
४. पश्चिम बाघमारे सिंचाई कुलो निर्माण रु.२५ लाख
५. बैशा चौधरी गाउ हुदै बागढोई सम्म सडक कालोपत्रे रु.२५ लाख
६. बोगटी कुलो थारुगाउ लुलधारी सिचाई नहर निर्माण रु.२५ लाख

बबई गाउपालीका

१. हापुरे पातीहाल्ना एक्लेचौर सडक कालोपत्रे वडा नं ३,४ रु.५० लाख
२. गाउपालीका पहँुचमार्ग रु.५० लाख
३. पञ्चकुले चरकमटीया सडक कालोपत्रे वडा नं ४,३ रु ५० लाख

तुल्सीपुर उपमहानगरपालीका

१. श्रीमणी मार्ग कालोपत्रे रु.२ करोड ५० लाख

सिँचाई तर्फका थप नया योजना

१. मुलकुलो सिँचाई योजना बबई गा.पा ४,५ रु २ करोड
२. पुर्बे बाइसे सिँचाई योजना दंगीसरण गा.पा ६,७ रु.२ करोड
३. ढुंकाटे सिँचाई योजना बबई गा.पा २,५ रु.२ करोड
४. हापुरे चयाटीखोला सिँचाई योजना बबई गा.पा ५ रु.२ करोड

प्रदेश सरकारवाट माग भई केन्द्रवाट स्वीकृत भएको समपूरक अनुदानका आयोजना

१. वाखरीया सरुवाडाडा गोल्टाकुरी कालीतारा सडक को लागि रु ५ करोड    स्रोत दैनिक अभियान

प्रतिक्रिया दिनुहोस