राजन के.सी दाङ्ग जेठ १३
नेपाली चलचित्रका गित होस या अन्य जुनकुनै गित एकपछि अर्को गितहरु प्रस्तुत गरेर चर्चा बटुल्न सफल पछिल्नो समयकी चर्चित गायिका हुन गायिका प्रबिशा अधिकारि हो उनै गायिका प्रविशा अधिकारी र अनिल शाहिको स्वरमा सजिएको ‘मायाको मात’ बोलको गीत सार्वजनिक भएको छ । सार्बजनिक गित OSR Digital Youtube Chanel मार्फत सार्बजनिक गरीएको छ ।
बिटु के.सी.को सब्द रहेको गीतमा अनिल शाहीको संगीत,कम्पोज,रशिला श्रेष्ठको छायांकन छ भिडियोमा प्रबिशा अधिकारि र अनिल शाहीको स्वर तथा अभिनय छ भने भिडियोलाई अमृत चापागाँईले सम्पादन गरेका हुन ।
हेर्दा कुनै नायिका भन्दा कम नदेखिने प्रबिशा भन्छिन मलाई दर्शक स्वर्ताले गित गाउँनमा मात्र हैन भिडियोमा पनि हेर्न चाहनु हुन्छ l मैले यो एउटा सानो प्रयासमात्र गएकी छु आफ्ना अन्य गितहरुलाई मन पाराएजस्तै गरेर यो गितलाई पनि सबैले माया गर्नु हुनेछ भन्ने कुरामा उनि विश्वस्त छिन।