अङ्कित रावल,
दाङ तुलसीपुर
मिति : ०७६ कार्तिक २७, मा त्रि.बि.ले सार्बजनिक गरेको स्नातक तह बि.बि.एस. चौथो बर्षको नतिजामा ज्ञान दीप कलेज, तुल्सीपुर दाङका छत्रा श्री दुर्गा कुमारी शर्मा -७९% र श्री सुशील डागी -७८.६% अङ्कका साथ क्रमश: पश्चिम नेपालमै प्रथम र द्वितीय स्थान हासिल गर्न सफल भएका छन ।