olux

घोराही १६ मा नेकपाको उम्मेदवारमा केसि

दाङ :-  नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले दाङको घोराही उपमहानगरपालिका वडा नम्बर १६ को वडा अध्यक्षका लागि उमेदवारको टुंगो लगाएको छ ।
पार्टीको वडा र नगर कमिटीले पठाएका नाममा लामो समयको बहस पछि सुरेशबहादुर केसीलाई उमेद्वार बनाउने निर्णय गरेको हो ।
४ जनाको सिफारीस भएकोमा केसीलाई वडा अध्यक्षको उमेद्वार बनाउने नेकपा दाङको कार्यालय बैठकले निर्णय गरेको हो ।

प्रतिक्रिया दिनुहोस