१३ हजार मतान्तरले उपनिर्वाचन जित्ने विधाको दाबी

अबिसेक डाँगी/ काठमाडौं :- मंसिर १४ गते कास्की क्षेत्र नम्बर २ मा हुने उपनिर्वाचनमा नेकपाको तर्फबाट विद्या भट्टराईलाई उम्मेदवार घोषणा भएसँगै उनलाई जिताउन पार्टीले रणनीति पनि सार्वजनिक गरेको छ । नेकपा कास्कीले सम्पुर्ण शक्ति परिचालन गर्ने निर्णय समेत गरेको छ ।
नेपाल कमन्युष्टि पार्टी नेकपा कास्कीले १३ हजारको मतको निर्वाचन जित्ने दाबी समेत गरेको छ ।
नेकपा जिल्ला अध्यक्ष कृष्ण थापाले पार्टीले राम्रो काम गरेको भन्दै उपनिर्वाचनमा विद्या भट्टराईले ठुलो अन्तरमा जित्ने दाबी गरे ।

प्रतिक्रिया दिनुहोस