बि.बि.एस. चौथो बर्षको परीक्षाफल प्रकाशित

काठमाडौ – त्रिभुवन विश्वविद्यालय, परीक्षा नियन्त्रण कार्यालय,बल्खुद्धारा २०७५ साल चैत्र महिनामा संचालित व्यवस्थापन संकाय तर्फको चार बर्ष बिबिएस चौथो बर्षको .(B.B.S 4th Year) परीक्षाफल प्रकाशित गरेको छ ।उक्त परीक्षाको परीक्षाफल वेभसाईट www.tuexam.edu.np मा हेर्न सकिनेछ ।सूचनामा परीक्षाफल सकेसम्म शुद्ध होस् भन्ने उद्देश्य राखी प्रकाशित गरिएको छ तापनि छपाई तथा अन्य कुनै कारणबाट अशुद्ध देखिएमा यस कार्यालयको अभिलेखबाट सच्याइने व्यहोरा अवगत गराइन्छ परीक्षा नियन्त्रकद्धारा जनाईएको छ ।

प्रतिक्रिया दिनुहोस